![]() |
Paribhasit Aakhaharu |
श्रुति संवेगको शुक्रबारको श्रृंखलामा हामी पारिजातको उपन्यास “परिभाषित आँखाहरु” श्रृंखलाबद्ध रुपमा सुनाउँदै जाने छौं । पारिजातको खास नाम विष्णुकुमारी वाइबा हो । उहाँले परिभाषित आँखाहरु वि.सं. २०४६ सालमा लेख्नुभएको थियो । पारिजातको जन्म सन् १९३७ मा भारतको दार्जिलिंगमा भएको थियो ।
Paribhasit Aakhaharu part 1
Download Paribhasit Aakhaharu by Parijat part 1
Paribhasit Aakhaharu part 2
Paribhasit Aakhaharu part 3
Download Paribhasit Aakhaharu by Parijat part 3
Paribhasit Aakhaharu part 4
Download Paribhasit Aakhaharu by Parijat part 4
Paribhasit Aakhaharu part 5
Download Paribhasit Aakhaharu by Parijat part 5
Paribhasit Aakhaharu part 6
गएको साता उपन्यास परिभाषित आँखाहरुको पाँचौं श्रृंखलामा बिनोद यादवले बिज्जीप्रति कुनै दया राखेन । उसको षड्यन्त्रको चंगुलबाट बिज्जीले बाहिर निस्की । रछ्यानबाट उठेकी बिज्जी फेरि रछ्यानमै पुगेकी छ । राजधानीको एक घरमा एउटी गृहिणीले शरण दिएकी छ बिज्जीलाई । अब आजबाट उपन्यासको दोश्रो प्रवाहको वाचन शुरु हुँदैछ । उपन्यास वाचन सुन्दा तपाईंलाई कथावस्तु अन्तै मोडिए जस्तो पनि लाग्न सक्छ । तर हामी यसै उपन्यासमा छौं ।
Download Paribhasit Aakhaharu by Parijat episode 6
Paribhasit Aakhaharu part 7
१० कक्षा पढ्ने वसंतिया र उसलाई पढाउने राजन सर बीच बिहाको तयारी हुदैछ !
Download Paribhasit Aakhaharu by Parijat episode 7
Paribhasit Aakhaharu part 8
वसंतिया र राजन सरको कथा आएपछि बिज्ज़ी ओझेल परेकी जस्ती भई । तर "परिभाषित आँखाहरु" को मुख्य पात्र बिज्ज़ी नै हो र सबैको खोजि उहीप्रति छ । आज आउँछे बिज्ज़ी, प्रतिक्ष्या गर्नुहोस ।
Download Paribhasit Aakhaharu by Parijat episode 8
Paribhasit Aakhaharu part 9
Download Paribhasit Aakhaharu by Parijat episode 9
Paribhasit Aakhaharu part 10
पत्थर रसाउंछ, आकाश रुनेछ, संसारमा कयामत आउनेछ । आज बिज्जी, बसन्तीya र राजन सरको कथा पढ्ने कसरी ? म साह्स जुटाउंदैछु (अच्युत घिमिरे)
Download Paribhasit Aakhaharu by Parijat episode 10
Paribhasit Aakhaharu part 11 (Last Episode)
Download Paribhasit Aakhaharu by Parijat episode 11